२१ बैशाख २०८१, शुक्रबार

Tag: तीव्र आर्थिक विकास

मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्याउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिंदै उनले नयाँ वर्षमा