२१ बैशाख २०८१, शुक्रबार

Tag: तीव्रता

जाजरकोट खण्डको काममा तीव्रता, जगदुल्ला जलविद्युत् आयोजनालाई राहत

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ । सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम अगाडि बढाएसँगै सो आयोजना निर्माणका लागि थप