२२ बैशाख २०८१, शनिबार

Tag: तीर्थस्थलमा स्नान

तीर्थस्थलमा स्नान गरी मनाइयो १० दिने गङ्गादशहरा पर्व

काठमाडौँ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भन्ने कामनाले गरिने गङ्गादशहरा स्नान विभिन्न तीर्थस्थलमा स्नानसहित पूजा आराधना गरेर सम्पन्न भएको छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, वाग्मती नदीका विभिन्न तीर्थस्थल, देवघाट, त्रिवेणी,