१६ जेष्ठ २०८१, बुधबार

Tag: तीन सचिव चयन

एउटै जिल्ला बागलुङबाट माओवादी केन्द्रमा तीन सचिव चयन

बागलुङ । बागलुङका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिएका हुन् । शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उनीहरुसहित २० पदाधिकारी चयन गरेको