१४ बैशाख २०८१, शुक्रबार

Tag: तीन लाख सुरक्षाकर्मी

आसन्न निर्वाचनमा तीन लाख सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तथा समानुपातिक निर्वाचनमा झण्डै तीन लाख जनशक्तिले सुरक्षा प्रदान गर्ने भएका छन् । निर्वाचनमा नेपाल प्रहरीका ७१ हजार छ सय ९३ जनशक्तिका साथै एक लाख १५ हजार