१४ बैशाख २०८१, शुक्रबार

Tag: तीन दिन सार्वजनिक बिदा

माघी पर्वमा तीन दिन सार्वजनिक बिदाको माग

कैलाली । थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल