२२ बैशाख २०८१, शनिबार

Tag: तीन तह

खाँणको दावी : निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ

भैरहवा । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि