९ जेष्ठ २०८१, बुधबार

Tag: तीनवर्षे बनाइन्छ

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति बराल

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी भएको छ । त्रिविले २०७१ /०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि