१९ बैशाख २०८१, बुधबार

Tag: तीनपाटन गाउँपालिका

सिन्धुलीमा फर्जी उपभोक्ता बनाएर रकम हिनामिना

सिन्धुली । सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको रकम हिनामिना गरेको तथ्य बाहिरिएको हो । उपभोक्ताहरुले सिमेन्ट