४ जेष्ठ २०८१, शुक्रबार

Tag: तीनपटक रोकेको

चोभारको बन्दरगाह शिलान्यास गर्दा कांग्रेसले तीनपटक रोकेको ओलीको खुलासा

भक्तपुर । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चोभारको बन्दरगाह शिलान्यास गर्न नेपाली कांग्रेसले आफूलाई तीनपटक रोकेको ओलीको खुलासा गरेका छन् । सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा