४ जेष्ठ २०८१, शुक्रबार

Tag: तीनकुनेमा कार्यक्रम

काठमाडौँ प्रशासनले भन्यो– दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको