२२ बैशाख २०८१, शनिबार

Tag: तीजको पहिलो दिन

आज तीजको पहिलो दिन : व्रत बस्ने सामथ्र्यका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई