२२ बैशाख २०८१, शनिबार

Tag: तिहारमा देउसी भैलो खेल्दै

पोखरामा ट्राफिक लाइट राख्न ‘देउसी भैलो’

असोज ३१, पोखरा  | पोखरा प्रमुख पर्यटकीय शहर मात्र होईन, मुलुककै सबैभन्दा ठूलो महानगरपालिका पनि हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय शहर उन्मुख पोखरा ‘स्मार्ट सिटी’ बनाउने भरिरहँदा आवश्यक पूर्वाधार तयार हुनुपर्दछ । पोखराको प्रमुख समस्या सडक यातायात व्यवस्थापन पनि