११ जेष्ठ २०८१, शुक्रबार

Tag: तिर्खा

भेरीको पानीले चौरजहारीको तिर्खा मेट्दै

जाजरकोट, २ माघ । चौरजहारी नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न भेरी नदीको सहारा लिइएको छ  । रुकुम पश्चिमको चौरजहारी उपत्यका नजिक खानेपानी नभएका कारण भेरी नदीको पानी लिफ्टिङ गरेर ल्याई खानेपानीको समस्या हल गर्न लागिएको हो । भेरी नदीबाट चौरजहारीमा