१४ बैशाख २०८१, शुक्रबार

Tag: तास

तास खेल्दै गरेका ८ जना पक्राउ

काठमाडौं । डाँछीमा तास खेलीरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछीमा सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बतायो । प्रहरीका अनुसार पक्राउ