२३ बैशाख २०८१, आइतबार

Tag: तालिबानी लडाकूको मृत्यु

अफगान सेनाको कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु

मजार–ए–सरिफ । अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । कारबाहीमा अरु ११ जना