२१ बैशाख २०८१, शुक्रबार

Tag: ताल

ताल फुट्ने जोखिम कायमैै : सचेत रहन आग्रह

सिन्धुपाल्चोक, १८ साउन । छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु¥याउन सक्ने भएकाले सचेत रहन आग्रह