८ जेष्ठ २०८१, मंगलबार

Tag: तार हटाइदै

काठमाडौं महानगरभित्रका बिजुलीको पोलको तार आजदेखि हटाइदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाइदै छ । काठमाडौँ महानगरभित्र रहेका बिजुलीका पोलहरुमा झुण्डिएका तारहरु आजदेखि हटाउन थालिने भएको हो । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार