५ जेष्ठ २०८१, शनिबार

Tag: तारा ऐर

ट्यांकर दुर्घटनाबाट ऐरको मृत्यु

धनगढी । डोटीमा ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार राति जोरायल गाउँपालिका-२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने से १ क २१ नम्बरको ट्यांकर दुर्घटना हुँदा सोही ठाउँका ४२ वर्षीय तारा ऐरको मृत्यु भएको