४ जेष्ठ २०८१, शुक्रबार

Tag: तारानाथ शर्मा

‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई

२३ जेठ, काठमाडौँ । लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पु¥याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी