१४ बैशाख २०८१, शुक्रबार

Tag: तारकेश्वर गाउँपालिका

नुवाकोटमा कोरोना संक्रमणवाट वडाध्यक्ष अधिकारीको निधन

त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए । गत असार दोस्रो साता