१० जेष्ठ २०८१, बिहिबार

Tag: ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना : ४ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी ४ जनाको निधन भएको हो । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ