१४ बैशाख २०८१, शुक्रबार

Tag: ताप्लेजुङको घुन्सा

ताप्लेजुङको घुन्सामा अझै हिउँ परेन

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लागे । उनले बसाइसराइ गरेका होइनन् । उनी हिउँ छल्न काठमाडौँ गएका हुन् । उनी विगतदेखि नै