१२ जेष्ठ २०८१, शनिबार

Tag: तस्बिर

भित्तामा टाँसेको तस्बिरवाट हाम्रो स्वास्थ्यमा हुने बेफाइदा

घरलाई सुन्दर बनाउनका लागि भित्ताहरुमा लगाइने तस्बिर कहिलेकाँही समस्याको कारण बन्नसक्छ । कतिपयलाई यो कुरा थाहा नहुनसक्छ तर यो सत्य हो । यदि कुनै पनि तस्बिर वास्तुको अनुसार भित्तामा लगाइएन भने त्यसको सकरात्मक वा नकरात्मक असर जीवनमा पर्न सक्छ ।