२३ बैशाख २०८१, आइतबार

Tag: तलब रोक्का

आजबाट कर्मचारी, सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का

काठमाडौँ । आजबाट सरकारले सांसद, कर्मचारीदेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का भएको छ । विनियोजन विधेयक पारित नहुँदासम्म सरकारलाई खर्च गर्ने बाटो बन्द भएको हो । नियमित र अवरोधले प्रतिनिधिसभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारबाट सरकारी खर्च गर्ने बाटो