२० बैशाख २०८१, बिहिबार

Tag: तराई मधेश क्षेत्र

तराई-मधेश क्षेत्रमा जुटखेतीमा किसानको आकर्षण घट्दै

इटहरी । तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल