२६ बैशाख २०८१, बुधबार

Tag: तरल अक्सिजन प्लान्ट

प्रधानमन्त्री ओलीद्वारा नेपालकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उहाँले कोभिड –१९ महामारीको दोस्रो लहर शुरु भएपछि