२१ बैशाख २०८१, शुक्रबार

Tag: तरकारी काका

बागलुङमा कर्मले बदलिएको नाम ‘तरकारी काका’

ढोरपाटन । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा