२३ बैशाख २०८१, आइतबार

Tag: तमान गाउँ

बागलुङका तमान गाउँमा जिवितै छन् कटुवाल र मुखिया प्रथा

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे । जब मोबाइल फोनको प्रयोग बढ्दै