१४ बैशाख २०८१, शुक्रबार

Tag: तनहुँसुर

तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारसँग २० करोड माग

दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि रु २० करोड माग गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि रु २० करोड ४५ लाख ४० हजार प्रदेश सरकारसँग माग गरिएको हो । उक्त गुरुयोजना