४ जेष्ठ २०८१, शुक्रबार

Tag: तनहुँको चुँदीरम्घा

तनहुँको चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

दमौली, तनहुँ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाइएको हो । चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित नगरपालिकाले साहित्य उद्यानको काम