२४ बैशाख २०८१, सोमबार

Tag: ढोरबराह

ढोरबराह सुनसान

बलेवा, १९ साउन । ढोरबाराही पूजा व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमणको समस्याका कारण केही दिनअघिनै सूचना दिएर मेला नहुने जानकारी गराएपछि अहिले त्यहाँ भक्तजन आएका छैनन् । नजिकै घर भएका, तत्काल आएर फर्कने र भीड नगर्ने गरी पूजामा सहभागी हुने