२० बैशाख २०८१, बिहिबार

Tag: ढोरपाटन शिकार आरक्ष

आरक्षमा १९ नाउर र १० झारल शिकार

१३ असार , बागलुङ ।  ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ । लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगी शिकार खेलेका थिए । शिकारबाट रु ४६ लाख १६ हजार राजश्व उठेको