२५ बैशाख २०८१, मंगलबार

Tag: ढोरपाटन महिला भलिबल

ढोरपाटन महिला भलिबल : चार खेल सम्पन्न

काठमाडौँ, १७ माघ । पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप’को उद्घाटनको दिन बिहीबार चार खेल सम्पन्न भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड स्पोस्र्टस् क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र बुलबले रारा क्लबले आ–आफ्नो