२३ बैशाख २०८१, आइतबार

Tag: ढुङ्गा र हँसिया

रोल्पामा ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या

रोल्पा । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले