२३ बैशाख २०८१, आइतबार

Tag: ढुङ्गाको काप

ढुङ्गाको काप फोरेर उम्रेको पीपल जस्तै हुन्, फुटबल खेलाडी शान्ता

वालिङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ लाई पुष्टि गर्ने एउटा सशक्त उदाहरण हुन्, शान्ता नेपाली । स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङ बजार नजिकै रहेको खेल मैदान छेउमा सानो झुप्रोभित्रबाट तीव्र