२२ बैशाख २०८१, शनिबार

Tag: ढुंगा

राहतमा बाँडिएको चामलमा ढुंगा र चुराको टुक्रा

साउन २५, काठमाडौँ । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि