१४ बैशाख २०८१, शुक्रबार

Tag: ढिस्कोले पुरिएर

घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

मङ्गलबारे । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको । जिल्ला प्रहरी