२१ बैशाख २०८१, शुक्रबार

Tag: ढाका बुन्दा

ढाका बुन्दा खुशीको सीमा रहेन

स्याङ्जा, २१ असार । ठूलो हलमा लहरै राखिएका तान । त्यही तानमा रङ्गीबिरङ्गी धागोसँगै घोतलिएका र कोही तान ठोक्दै गरेका महिलाको दृश्य देख्दा माहोल निकै रमाइलो देखिन्थ्यो । यस दृश्य थियो वालिङ उद्योग वाणिज्य सङ्घको सिटी हलको । कोरोना सङ्क्रमणका