२१ बैशाख २०८१, शुक्रबार

Tag: ढक-तराजु

विश्व उपभोक्ता अधिकार दिवस : ढक-तराजुबाटै ठगिँदै उपभोक्ता

गलेश्वर । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत