२४ बैशाख २०८१, सोमबार

Tag: ड्रागन

सुन्तलाको बगैँचा मासेर ड्रागन

तनहुँ । रोगका कारण सुन्तला बगैँचाका रुख मर्दै गएपछि सुन्तलाखेती मासेर यहाँका दुई व्यक्ति मिलेर ड्रागनखेती शुरु गर्नुभएको छ । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीका हिमलाल श्रेष्ठ र देवेन्द्र क्षेत्री मिलेर ड्रागनखेती थाल्नुभएको हो । एचडी ड्रागन फ्रुड एण्ड फर्म