१४ बैशाख २०८१, शुक्रबार

Tag: डोटीमा जीप दुर्घटना

डोटीमा जीप दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते

बाजुरा । धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका–६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा आज विहान दुर्घटना हुँदा बाजुराका ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ग२च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब