१९ बैशाख २०८१, बुधबार

Tag: डोजरमा आगजनी

अज्ञात समूहद्वारा डोजरमा आगजनी

म्याग्दी, ३ चैत । अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा-दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो । आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर