२४ बैशाख २०८१, सोमबार

Tag: डिसिएमसी

म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो

गलेश्वर । गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) ले