११ जेष्ठ २०८१, शुक्रबार

Tag: डिल्लीराम घिमिरे

एमालेले मेयरको टिकट नदिएपछि घिमिरेले छाडे एमाले

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेयरको टिकट नदिएपछि जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन् । घिमिरेले झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार सिफारिसमा नपरेपछि एमाले छाडेका हुन् । घिमिरेले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको आरोप