३ असार २०८१, आइतबार

एमालेले मेयरको टिकट नदिएपछि घिमिरेले छाडे एमाले


एमाले

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेयरको टिकट नदिएपछि जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन् ।

घिमिरेले झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार सिफारिसमा नपरेपछि एमाले छाडेका हुन् ।

घिमिरेले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको आरोप लगाए । घिमिरेले अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !