२१ बैशाख २०८१, शुक्रबार

Tag: डिला सङ्ग्रौला

बलात्कारीलाई हदैसम्मको कारवाही गर्न डा. सङ्ग्रौलाको माग

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो, “प्रारम्भिक विवरणअनुसार