२१ बैशाख २०८१, शुक्रबार

Tag: डिजी स्कूल नेपाल

डिजी स्कूल नेपालको निःशुल्क अनलाइन प्रशिक्षण

पोखरा, १७ वैशाख । कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको छ । नयाँ शैक्षिक सत्र शुरु भए पनि पढाइ भने शुरु हुन सकेको छैन । चैत अन्तिममा वार्षिक परीक्षा दिएका विद्यार्थीले परीक्षाको नतिजा अझै थाहा