२६ बैशाख २०८१, बुधबार

Tag: डिजिटल एजुकेशन सेन्टर

‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना

८ फागुन, काठमाडौँ । ललितपुरको सदर चिडियाखानामा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना भएको छ । चार दशकदेखि नेपालमा जैविक विविधता र संरक्षणको क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका बेलायतका संरक्षणकर्मी फिल्ड मार्सल सर जोन चाप्पल (field marshal Sir John Chapple) को सम्मानस्वरुप नेपाल