९ जेष्ठ २०८१, बुधबार

Tag: डा. सुन्दरमणि दिक्षित

कोरोनाको ओमिक्रोन भेरियन्ट फैलनुमा पार्टीहरु नै जिम्मेवार छन् : डा. दिक्षित

काठमाडौं । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् । दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी थियो । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. दिक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि